ताजा जानकारी :
नेपाल ट्रष्टको परिकल्पना जनआन्दोलन २०६२/६३ को भावना र चाहनालाई सम्बोधन गर्ने क्रममा भएको हो । आन्दोलनको बलबाट जब तत्कालीन व्यवस्थापिका संसदको पुनर्स्थापाना भई नेपालको अन्तरिम संविधान, २०६३ को निर्माण भयो, त्यसले नै र्सवप्रथम नेपाल ट्रष्टको स्थापना गर्न मार्ग प्रशस्त गरेको देख्न सकिन्छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले "राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ" भन्ने व्यवस्था गरे मुताविक नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भई नेपाल ट्रष्ट स्थापना भएको देखिन्छ ।
थप पढ्नुहोस्शिर्षक | ||
---|---|---|
नेपाल ट्रष्ट नियमावली, ६५ (संशोधित २०७८)प्रकाशित मिति :2023-06-16 13:12:13 |
Download | |
नेपाल ट्रस्ट ऐन 2064 (संशोधन ऐन 2075)प्रकाशित मिति :2022-06-26 12:06:41 |
Download | |
सबै हेर्नुहोस |
शिर्षक | ||
---|---|---|
प्रतिक्षा गर्नुहोस् | ||
सबै हेर्नुहोस |
शिर्षक | ||
---|---|---|
रत्न मन्दिर संग्रहालय परिसर सञ्चालन कार्यविधि 2080प्रकाशित मिति :2024-03-13 13:18:36 |
Download | |
नेपाल ट्रष्टको स्वामित्वमा रहेका ऐतिहासिक एवं सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि , 2080प्रकाशित मिति :2024-03-13 13:18:15 |
Download | |
छोटो अवधिको भाडा निर्धारण कार्यविधि २०७६प्रकाशित मिति :2022-11-07 11:00:31 |
Download | |
सम्पति खोजविन कार्यविधि, २०६७प्रकाशित मिति :2022-07-26 16:05:55 |
Download | |
सबै हेर्नुहोस |