Nepal Flag

नेपाल ट्रष्टको कार्यालय

कमलादी, काठमाडौँ

गते
सबै हेर्नुहोस
सबै हेर्नुहोस
ताजा जानकारी :
बिशेष आर्थिक सुविधा जानकारी सम्बन्धमा    |    काठ/ दाउरा लिलाम विक्री सम्बन्धी बोलपत्र छनाैट भएको सम्बन्धमा    |    बालुवा, माटो लिलाम विक्री सम्बन्धी बोलपत्र आह्वानको सूचना    |    थाईल्याड छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा    |    काठदाउरा लिलाम विक्री सम्बन्धी सूचना    |    रत्न मन्दिर संग्रहालय परिसर सञ्चालन कार्यविधि 2080    |    नेपाल ट्रष्टको स्वामित्वमा रहेका ऐतिहासिक एवं सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि , 2080    |    सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना    |    प्रतिभा डबली कार्यक्रम सञ्‍चालन सम्बन्धमा    |    जापान/ जेआई सिए छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा    |    कोरिया छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा    |    बोलपत्र स्वीकृत गर्ने आशयको सूचना    |    बोलपत्र स्वीकृत गर्ने आशयको सूचना    |    बालुवा माटो लिलाम विक्री सम्बन्धी बोलपत्र छनौट भएको जानकारी सम्बन्धमा    |    नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको रत्‍नमन्दिरको पर्खाल निर्माण सम्बन्धी दरभाउपत्र    |    लिज प्रस्ताव आव्हान, कमलादी    |    दियालो बङ्गला मर्मत कार्य सम्बन्धी बोलपत्र आव्हान सूचना    |    गोकर्ण स्थित नेपाल ट्रष्टको जग्गामा पर्खाल निर्माण सम्बन्धी बोलपत्र आव्हानको सूचना    |    बालुवा, माटो लिलाम विक्री सम्बन्धी बोलपत्र आह्वानको सूचना    |    काठ ललाम विक्री सम्बन्धी बोलपत्र छनौट सम्बन्धमा    |    काठदाउरा लिलाम सम्बन्धी सूचना    |    नेपाल ट्रष्ट नियमावली, ६५ (संशोधित २०७८)    |    नेपाल ट्रष्ट नियमावली, २०६५ (संशोधन २०७८)    |    शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना    |    शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना    |    बालुवा, माटो सफा गरी विक्रिका लागि शालबन्दी दरभाउपत्र आह्वानको सूचना    |    सिलवन्दी दरभाउपत्र आव्हानको सूचना (२०७९-०९-१५)    |   
Mr. KP Sharma Oli

श्री केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री
संरक्षक

Mr. Balaram Adhikari

श्री बलराम अधिकारी

अध्यक्ष

Mr. Ram Adhar Shah

श्री राम आधार साह

कार्यकारी सचिव

Kumar Prasad Dahal

कुमार प्रसाद दाहाल

प्रवक्ता, सह-सचिव (प्रशासन)
01- 5321433

परिचय

नेपाल ट्रष्टको परिकल्पना जनआन्दोलन २०६२/६३ को भावना र चाहनालाई सम्बोधन गर्ने क्रममा भएको हो । आन्दोलनको बलबाट जब तत्कालीन व्यवस्थापिका संसदको पुनर्स्थापाना भई नेपालको अन्तरिम संविधान, २०६३ को निर्माण भयो, त्यसले नै र्सवप्रथम नेपाल ट्रष्टको स्थापना गर्न मार्ग प्रशस्त गरेको देख्न सकिन्छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले "राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ" भन्ने व्यवस्था गरे मुताविक नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भई नेपाल ट्रष्ट स्थापना भएको देखिन्छ ।

थप पढ्नुहोस्
शिर्षक

नेपाल ट्रष्ट नियमावली, ६५ (संशोधित २०७८)

प्रकाशित मिति :2023-06-16 13:12:13

Download

नेपाल ट्रस्ट ऐन 2064 (संशोधन ऐन 2075)

प्रकाशित मिति :2022-06-26 12:06:41

Download
सबै हेर्नुहोस
शिर्षक
प्रतिक्षा गर्नुहोस्
सबै हेर्नुहोस
शिर्षक

रत्न मन्दिर संग्रहालय परिसर सञ्चालन कार्यविधि 2080

प्रकाशित मिति :2024-03-13 13:18:36

Download

नेपाल ट्रष्टको स्वामित्वमा रहेका ऐतिहासिक एवं सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि , 2080

प्रकाशित मिति :2024-03-13 13:18:15

Download

छोटो अवधिको भाडा निर्धारण कार्यविधि २०७६

प्रकाशित मिति :2022-11-07 11:00:31

Download

सम्पति खोजविन कार्यविधि, २०६७

प्रकाशित मिति :2022-07-26 16:05:55

Download
सबै हेर्नुहोस