Nepal Flag

नेपाल ट्रष्टको कार्यालय

कमलादी, काठमाडौँ

गते

ट्रष्टको स्थापना

नेपाल ट्रष्टको स्थापना र सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको तत्कालीन अध्यादेश, २०६४  को दफा ३ अनुसार नेपाल ट्रष्टको स्थापनाभै २०६४ साल मंसिर ६ गतेबाट कार्य प्रारम्भ गरेको हो । तत्पश्चात व्यवस्थापिका संसदले पहिले जारी अध्यादेशमा परिवर्तन गरी २०६४ साल पौष २२ गतेबाट नेपाल ट्रष्ट ऐन जारी गरी यसलाई निरन्तरता दिएको छ । नेपाल ट्रष्टको कार्यालय हाल कमलादी स्थित आफ्नै भवनमा संचालनमा रहेको छ ।